नेपाल आदिवासी जनजाति महासंघ, संघीय परिषदको सचिवालय, पहिलो चरणको आन्दोलनको कार्यक्रम (२०७३ फागुन १९ देखि २०७४ वैशाख ९ गतेसम्म)        सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहालज्यू लाई ध्यानाकर्षण पत्र        

आदिवासीहरूको आत्मनिर्णयको अधिकार र स्वयत्तताको सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन २०६८ माघ ५ देखि ७ गते

नेपालमा संविधानसभाबाट संविधान बनाउने कार्यसँगै आदिवासी जनजातिहरूको आत्मनिर्णयको अधिकार र स्वायत्तता बारे ।

Sunday, 15 January 2012 09:08

आदिवासीहरूको आत्मनिर्णयको  अधिकार र स्वयत्तताको अभ्याससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुँदै:

माघ ७ गते जनवरी २१, २०१२ का दिन  धरान, लिम्बुवानमा बिशाल घोषणा सभा हुने 

धरान, लिम्बुवान, नेपाल १३ जनवरी २०१२/

नेपालमा संविधानसभाबाट संविधान बनाउने कार्यसँगै आदिवासी जनजातिहरूको आत्मनिर्णयको अधिकार र स्वायत्तता बारे विभिन्न भ्रमहरू र्छर्ने काम भइरहेको बेला नेपालका आदिवासी जनजातिहरूद्वारा २०६८ माघ ५ देखि ७ गते (Jan 19-21, 2012) सम्म संघीयता, स्वायत्तता र आत्मनिर्णयको अधिकारको सवालमा निरन्तर आन्दोलन भइरहेको क्षेत्र धरान, लिम्बुवानमा ''आदिवासी जनजातिहरू को आत्मनिर्णयको अधिकार र स्वायत्तताको अभ्यास सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन'' को आयोजना हुँदैछ ।

किरात याक्थुङ चुम्लुङको संयोजकत्वमा अरुण-सप्तकोशी पूर्वमा थात्थलो रहेका विभिन्न ६५ भन्दा बढी आदिवासी जनजाति संघसंस्थाहरू, आदिवासी जनजातिका जातीय, भाषिक, सामाजिक, साँस्कृतिक, धार्मिक, परम्परागत संस्थाहरू, पहिचानको लागि लडिरहेका राजनीतिक पार्टी, राजनीतिक दलका आदिवासी जनजाति भातृसंगठनहरूको संयुक्त आयोजना नेपालका अन्य आदिवासी जनजाति संघसंस्थाहरूको ऐक्यबद्धता र नेपाल आदिवासी जनजाति महासघं, राष्ट्रिय आदिवासी जानजाति महिला महासघं र आदिवासी जनजाति सभासद सभा (ककस) को सल्लाहकार भूमिका सहित आयोजनामा हुने यस अन्तर्राष्ट्रिय सम्मेलन बारे १३ जनवरी २०१२ का दिन रिपोर्र्टर्स क्लब, काठमाडौमा एक पत्रकार सम्मेलन गरी सोको विस्तृत जानकारी गराइएको थियो ।

पत्रकार सम्मेलनमा जारी गरिएको प्रेस विज्ञप्ति अनुसार नेपालका आदिवासी जनजातिहरूको मानव अधिकारको रुपमा प्रत्याभूत आत्मनिर्णयको अधिकार र स्वायत्तताको अभ्यासका लागि रणनीति तथा मार्गचित्र निर्माण गरी घोषणा गर्दै, आदिवासी जनजातिको आत्मनिर्णयको अधिकार, स्वायत्तता, स्वशासनलाई अभ्यास गर्न, बुझाइलाई गहिरो बनाउन, बृहत्तर छलफलका साथ नयाँ संविधानमा यी विषयहरू लिपिबद्ध गर्न, संविधानसभा र राजनीतिक दलहरूलाई सचेत वनाउन; अन्तर्राष्ट्रिय एवं राष्ट्रिय आदिवासी जनजाति संस्थाका प्रतिनिधि, विज्ञ, बुद्धिजिबी, अभियन्ता, सभासद, परम्परागत धार्मिक तथा साँस्कृतिक संस्थाका प्रतिनिधि, पहिचानका लागि लडिरहेका विभिन्न राजनीतिक दलका प्रतिनिधि र राजनीतिक पार्टीसम्वद्ध  आदिवासी जनजाति भातृ सङ्गठनहरूका प्रतिनिधिहरू सहित विशाल जनसहभागितामा “आदिवासी जनजातिको आत्मनिर्णयको अधिकार र स्वायत्तताको अभ्याससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन” २०६८ माघ ५-७ (Jan 19-21, 2012) गते लिम्बुवानको धरानमा सम्पन्न हुदैछ ।

सोही विज्ञप्तिमा नेपालका आदिवासी जनजातिहरू राज्यबाट भइरहेको ऐतिहासिक र संरचनागत हिङ्सा, अन्याय, विभेद र बहिष्करण विरुद्ध लामो समयदेखि आन्दोलनमा रहेको जनाउँदै नेपाल राज्य निर्माण प्रक्रियामा खोसिएका अधिकार, ऐतिहासिक थातथलो, भूमिलगायतका सम्पूर्ण अधिकारलाई पुनःस्थापना गर्ने आन्दोलन जारी रहेको उल्लेख छ । आदिवासी जनजाति आन्दोलनले उठाउँदै आएको आत्मनिर्णयको अधिकार, स्वायत्तता र स्वशासन लगायतका अहरणीय अधिकारलाई संविधानसभाबाट संविधान निर्माणको क्रममा प्रक्रिया मिलाएर समाप्त गर्ने षड्यन्त्र भइरहेको जनाइएको छ ।

विज्ञप्तिमा थप भनिएको छ- ''आदिवासीहरूको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय  घोषणापत्रको पक्षमा नेपाल सरकारले १३ सेप्टेम्बर २००७ मा संयुक्त राष्ट्र संघको महासभामा मत दिई यसलाई कार्यान्वयन गर्ने प्रतिबद्धता जनाइसकेको छ । त्यस्तै, आदिवासी र जनजातिसँग सम्बन्धित अन्तर्राष्ट्रिय श्रम सङ्गठन महासन्धि नं १६९ लाई अनुमोदन गरेको छ । महासन्धि अनुमोदन गरेपछि मे २००८ मा भएको संविधानसभाको चुनावबाट जम्मा ६०१ सभासदमध्ये २१८ आदिवासी जनजाति सभासदहरू छन् । तर,  आदिवासीहरूको अधिकार सम्बन्धमा संयुक्त राष्ट्र संघीय घोषणापत्र र अन्तर्राष्ट्रिय श्रम सङ्गठन महासन्धि नं १६९ को प्रावधान अनुसार नेपाली आदिवासी तथा जनजातिहरूले आफ्नै छनौट प्रक्रिया अनुसार आफ्नै प्रतिनिधिमुलक संस्थाबाट प्रतिनिधित्व गर्न पाउने अधिकारलाई संविधानसभाको चुनाव प्रक्रियाले उल्ल‹न गरेको हुनाले संयुक्त राष्ट्रसघंको जातीय विभेद उन्मूलन समितिले संविधानसभाबाट बन्ने नयाँ संविधानको हकमा आदिवासी जनजातिको स्वतन्त्र अग्रीम सुसूचित गरी मञ्जूरी लिन आदिवासी तथा जनजातिहरूको एक संयन्त्र बनाउन नेपाललाई मार्च १३, २००९ मा चेतावनी पत्र पठाएको थियो । तर, त्यसलाई कार्यान्वयन गरे-नगरेको सम्बन्धमा थप प्रष्टता सहित फेरि २८ सेप्टेम्बर २००९ अर्को पत्र पठाउँदा पनि त्यसलाई कार्यान्वयन गर्न नेपाल सरकारले उदासिनता देखायो । राज्यले एकातिर आफैले अनुमोदन गरेको अन्तर्राष्ट्रिय श्रम सङ्गठन महासन्धि नं १६९ लाई कार्यान्वयन गर्न प्रतिवद्धता जनाएको आदिवासीहरूको अधिकार सम्बन्धमा संयुक्त राष्ट्रसंघीय घोषणापत्र कार्यान्वयन गर्न सकिरहको छैन भने अर्कोतिर संविधान निर्माण गर्ने क्रममा संविधानसभाको राज्य पुनःसंरचना तथा राज्यशक्तिको बाँडफाँड समितिले आदिवासी जनजातिका केही अधिकारलाई सम्बोधन गर्न दिएको प्रतिवेदन प्रस्तावसमेतलाई पनि उल्ट्याउने प्रयासहरू भइरहेका छन् ।''

यी सबै क्रियाकलाप तथा कदमहरू राज्यद्वारा अनुमोदित अन्तर्राष्ट्रिय श्रम सङ्गठन महासन्धि नं १६९, कार्यान्वयन गर्न प्रतिबद्धता जनाएको र आदिवासीहरूको अधिकार सम्बन्धमा संयुक्त राष्ट्रसंघीय घोषणापत्रले सुनिश्चित गरेको र संयुक्त राष्ट्रसंघीय विशेष समाधीक्षकले आदिवासीहरूको आत्मनिर्णयको अधिकारलाई लागू गर्न दिएको सुझावलाई समेत राज्यले उल्लङघन गरी आदिवासीहरूलाई निरन्तर अन्याय पारिरहेको छ । आदिवासी जनजातिहरूका अधिकारहरू एक पछि अर्को गर्दै लत्याउँदै उल्लङ्घन भइरहेको यो स्थितिमा किरात याक्थुङ् चुम्लुङको  संयोजकत्वमा अरुण सप्तकोशी पूर्वमा थात्थलो रहेका ६५ भन्दा बढी आदिवासी जनजाति संघसंस्थाहरू, आदिवासी जनजातिका जातीय, भाषिक, सामाजिक, साँस्कृतिक, धार्मिक, परम्परागत संस्थाहरू, पहिचानको लागि लडिरहेका राजनीतिक पार्टी, राजनीतिक दलका आदिवासी जनजाति भातृसंगठनहरूको संयुक्त आयोजना नेपालका अन्य आदिवासी जनजाति संघसंस्थाहरूको ऐक्यबद्धता र नेपाल आदिवासी जनजाति महासघं, राष्ट्रिय आदिवासी जानजाति महिला महासघं र आदिवासी जनजाति सभासद सभा (ककस)को सल्लाहकार भूमिका सहित यो अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न हुँदैछ ।

अन्तर्राष्ट्रिय सम्मेलन संयोजक संस्था किरात याक्थुङ चुम्लुङका अध्यक्ष अर्जुन नुगो लिम्बूद्वारा हस्ताक्षरित गरिएको सो विज्ञप्तिको अन्तमा जनाइए अनुसार  अन्तर्राष्ट्रिय विज्ञहरू समेतको सुझाव सहित सम्मेलनमा पहिलो र दोस्रो दिन ५०० प्रतिनिधिहरू माझ आत्मनिर्णयको अधिकार, स्वायत्तता, स्वशासन र अग्रीम सुसूचित स्वतन्त्र मञ्जुरीको अभ्यासबारे विचार तथा विभिन्न मोडेलहरू, उठिरहेको स्वयत्तताको मागहरू र आदिवासी जनजाति सभासद सभा -ककस)को अवधारणामा समानान्तर सेसन छलफल गर्दै नेपालका आदिवासी जनजातिहरूको आत्मनिर्णयको अधिकार, स्वायत्तता, स्वशासन र अग्रिम सुसूचित स्वतन्त्र मञ्जुरीको अभ्यास र आन्दोलनको रणनीति र मार्गचित्र सहितको घोषणा-पत्र तयार गरी सम्मेलनको अन्तिम दिन माघ ७ मा विशाल घोषणासभा मार्फ घोषणा गरिने कार्यक्रम छ ।

उद्घाटन सत्र र घोषणा सभा कार्यक्रमको www.nepalisamachar.com लगायत विभिन्न वेबसाइट र facebook पेज www.facebook.com/limbuwanstate वा Limbuwan Nepal मार्फत लाइभ अनलाइन प्रशारण गरिने यस सम्मेलनको अन्तिम दिन हुने घोषणा सभाको विभिन्न स्थानीय टीभी च्यानल तथा एफएम रेडियोमार्फत प्रत्यक्ष प्रशारण गर्ने व्यवस्था समेत गरिएको छ । सम्मेलनको अन्तिम दिन माघ ७ गते धरानको मुख्य चोकमा हजारौंको जनसहभागीतामा हुने उक्त घोषणा सभामा विभिन्न आदिवासी जनजातिहरूको जुलुस र साँस्कृतिक झाँकीसहित  आदिवासी जनजातिका प्रमुख नेतृत्वहहरूबाट सम्बोधन हुने कार्यक्रमसमेत रहेको छ ।

Releted Posts

      

News

      नेपाल आदिवासी जनजाति महासंघ, संघीय परिषदको सचिवालय, पहिलो चरणको आन्दोलनको कार्यक्रम (२०७३ फागुन १९ देखि २०७४ वैशाख ९ गतेसम्म)
      सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहालज्यू लाई ध्यानाकर्षण पत्र
      पत्र: सबै जिल्ला समन्वय परिषदहरु - कार्यक्रम जानकारी सहित बृहत सहभागीता सम्बन्धमा ।
      पत्र: श्री अध्यक्षज्यू,५६ जातीय संस्थाहरु - कार्यक्रम जानकारी सहित बृहत सहभागीता सम्बन्धमा
      प्रेश विज्ञप्ति, मिति: २०७३ माघ १६ गते
      प्रेस विज्ञप्ती र ज्ञापन पत्रहरु
      नेपाल आदिवासी जनजाति महासंघको नवौं राष्ट्रिय महाधिवेशन ( २०७३ पौष २, ३ र ४ ) भव्यताका साथ सफल पारौं ।।
      नेपाल आदिवासी जनजाति महासंघकाे ४५ आैं संघीय परिषदकाे वैठकवाट पारित विशेष प्र स्ताव ०७२ चैत्र ७ गते काठमाडाैं
      Asia Indigenous People Pact's Public Statement on "excessive us of force to suppress protest and ensure indigenous rights in new constitution"
      प्रेश विज्ञप्ती भाद्र ८ गते ०७२ - कैलाली घटना
      प्रेश विज्ञप्ती भाद्र ७ गते ०७२
      आगामी कार्यक्रम हरु
      प्रेश विज्ञप्ती २९ श्रावण ०७२
      प्रेश विज्ञप्ती २७ श्रावण ०७२
      नेपाल आदिवासी जनजाति महासंघ सम्पूर्ण जिल्ला समन्वय परिषदहरु लाई सर्कुलर पठाएको वारे ।
      नेपाल आदिवासी जनजाति महासंघका सम्पूर्ण एकल जातिय सदस्य र सम्वन्धन संगठनहरलाई आव्हान गरिएको वारे ।
      संविधानको पहिलो मस्यौदा बारे नागरिकको राय सुझावका सन्दर्भमा नेपाल आदिवासी जनजाति महासंघको अडान र आव्हान
      नेपालको संविधान, २०७२ प्रारम्भिक मस्यौदामा फरक मत प्रस्ताव
      प्रेश–विज्ञप्ति (मिति २०७२ बैशाख १५ गते)
      महाभुकम्पबाट पिडितकालागि आदिवासी जनजाति सहयोग अभियानको हार्दिक अपिल
      नेपाल आदिवासी जनजाति महासंघको ४४औं संघीय परिषद बैठकबाट पारित निर्णयहरु (लुम्ले घोषणपत्र)
      खबरदारी सभा तथा अन्य कार्यक्रम तालिका
      नेपाल आदिवासी जनजाति महासंघ संघीय परिषद सचिवालयले आयोजना गर्ने आन्दोलनका कार्यक्रमहरु
      बृहत धर्ना कार्यक्रममा उपस्थितिको निमन्त्रणा ।
      नेपाल आदिवासी जनजाति महासंघका सम्पूर्ण सदस्य तथा सम्बन्धन संगठनहरुमा हार्दिक अपिल
      श्री अध्यक्षज्यू , सबै जातीय संस्थाहरु, सबै सम्बन्धन संगठनहरुलाई आईएलओ महासन्धि नं. १६९ बारेमा अन्तक्रिया कार्यक्रममा हार्दिक निमन्त्रणा
      बुुटवल घोषणा पत्र, मितिः २०७१ मंसिर १८, बुटवल– १२, रुपन्देही
      राष्ट्रिय भेलामा हार्दिक निमन्त्रणा
      श्री अध्यक्ष ज्यू, सबै जातीय संस्थाहरु, सबै सम्बन्धन संगठनहरु, सबै संघीय परिषद सदस्यहरु - खबरदारी सभामा उपस्थितिको लागि हार्दिक निमन्त्रणाा ।
      प्रेस विज्ञप्ति २०७१ कार्तिक २७ गते
      बैठकमा उपस्थितिको लागि हार्दिक निमन्त्रणा बारेमा
      विषय: जनजागरन तथा अन्तरक्रिया कार्यक्रम वारे ।
      जिल्ला प्रशासन कार्यलय मा बुझाउने ज्ञापन पत्र
      प्रेस विज्ञप्ति
      पदाधिकारीहरुको नामावली र जातीय संस्थाको छोटो परिचय पठाईदिने सम्बन्धमा
      कार्यक्रमहरु स्थगित भएको सूचना - आज श्रावण २२ गते हुने भनिएको बिहान ८ बजे को कुटनितिक नियोग सँगको छलफल कार्यक्रम र दिउसो ४ बजेको अन्तर राष्टिय संघ संस्था सँग छलफल कार्यक्रम विषेश कारण बस स्थगित भएको छ ।
      Statement on the occasion of the International Indigenous Peoples Day August 9, 2014 - by Asia Indigenous Peoples Pact (AIPP)
      २० औं अन्तर्राष्ट्रिय विश्व आदिबासी दिवस २०१४ को सन्दर्भमा नेपाल आदिवासी जनजाति महासंघको पर्चा
      २० औं अन्तर्राष्ट्रिय विश्व आदिबासी दिवस २०१४ को सन्दर्भमा नेपाल आदिवासी जनजाति महासंघको प्रेस विज्ञप्ती
      २०औ विश्व आदिवासी दिवस श्रावण २४ गते शनिबार १२:०० बजे आ आफ्नो जातिय भेष भुषामा खुला मन्च जाऔ । २०औ विश्व आदिवासी दिवस सफल पारौ ।
      नेपाल आदिवासी जनजाति महासंघको आठौं राष्ट्रिय महाधिवेशन पछिको पहिलो तथा विधान अनुसार ४३औं संघीय परिषदको बैठक
      हार्दिक निमन्त्रणा
      घोषणापत्र बारे ध्यानआकर्षण
      सिंहदरबार घेराउ तथा धर्ना कार्यक्रममा सहभागी हुने बारे
      धर्ना सहित ज्ञापनपत्र बुझाउने बारे
       प्रेस विज्ञप्ती । मितिः ०७० अषाढ १५ गते
      प्रेस विज्ञप्ती ०७० अषाढ ३ गते
      कमलरीहरुको धर्ना कार्यक्रम सहभागि होऔ ! जेठ २१ दिउसो २ बजे हनुमान थान जाऔ
      सविधानसभा निर्वाचनको निर्वाचन ऐन नियमलाई यथावत कायम राख्न
      छलफल कार्यक्रममा उपस्थितिको लागि हार्दिक निमन्त्रणा
      नेपाल आदिवासी जनजाति महासङ्घ आठौं राष्ट्रिय महाधिवेशनद्धारा निर्वाचित संघीय परिषद सचिवालयका पदाधिकारी नामवली 1 अध्यक्ष नगेन्द्रकुमार कुमाल ९८४१२४४१८४ महासचिव पेम्बा भोट ९८४१६८६३२४
      सौराहा घोषणा पत्र
      नेपाल आदिवासी जनजाति महासंघ आठौं महाधिवेशन सफल पारौ !
      पाँचथर जिल्ला फिदिम गाविसमा गोरु काटेको आरोपमा पुस २६ गते पक्राउ
      नेपाल प्रवासी आदिवासी जनजाति महासंघ, कतारको ज्ञापन पत्र : पुष्पकमल दाहाल
      म्हिलाङे सोङ्ती (माघे संक्रान्ति) र छारम्हेङ (नयाँ वर्ष) मूल आयोजक समिति
      भोली पूष २ गते विहान ९ बजे रत्नपार्क, शान्ति वाटीका जाऔ
      नेपाल आदिवासी जनजाति महासंघले ४ वुदे ज्ञापन पत्र
      दलहरुको कार्यालयमा धर्ना तथा ज्ञापनपत्र बुझाउने कार्यक्रममा सहभागि होऔ
      दिक्षान्त समारोहमा अनिवार्य दौरा सुरुवाल टोपी र सारी लगाउने सूचना जारी
       मित्थ्याङ्का हामीलाई चाहिन्दैन ! मित्थ्याङ्काको आधारमा कुनै पनि योजनाहरु तर्जुमा गर्न पाईन्दैन !
      सि डि ओ कार्यालय र नेपाली दूतवासकोअगाडी धर्ना
      २०६८ जनगणनाको परिणामको विरोधमा ज्ञापनपत्र तथा धर्ना कार्यक्रममा
      डा. चैतन्य सुब्बाको संयोजकत्वको कार्यादल विघटन
      संघीय परिषद बैठक स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान जाउलाखेल, ललितपुरमा हुने
      हामीले एमाले परित्याग ग¥यौं
      नयाँ राजनीतिक शक्ति निर्माणको लागि काठमाडौ र जिल्लामा समुह निर्माण
      नेपाल आदिवासी जनजाति महासंघको प्रस्तावित भावि अभियान
      दशैबारे एउटा स्वाच्छ र बौद्धिक बहस गर्ने हो की ?
      माधव नेपाललाई दिक्तेलमा कालो झण्डा
      आईजिपी कुवेरिसंह रानामगरल।ई हार्दिक बधाई कार्यक्रम
      रेडप्लस सम्बन्धी आदिवासी जनजाति महासंघको अवधारणापत्र
      हिरा गुरुङलाइ सुनियोजित हत्या गरेको
      Adivasi Leaders killed
      हार्दिक धन्यवाद
      Protest against Bhim Rawal
      प्रस्तावित सामाजिक लोकतान्त्रिक बहुल–राष्ट्रिय पार्टीको घोषणापत्र
      नेपाल आदिवासी जनजाति पत्रकार संघको घोषणापत्र–२०६९’
      सबैलाई सहभागिता लागि सुचित गरिन्छ
      नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) को अनुरोध
      जलपान, शुभकामना आदन प्रदान विचार गोष्ठीमा निमन्त्रणा
      चीन र भारत जातिय पहिचान सहितको संघीयता विरोधी हो ?
      कांग्रेस र एमाले संविधान पुर्नस्थापना किन गर्न चहादैन ? कांग्रेस र एमाले चुनावमा सांचै जान चहान्छन् ?
      memorandum letter to the President of European Union.
      संयुक्त राष्ट्रसंघको महासचिव वानक की–मूनको सन्देश
      Message of UN Secretary-General Ban Ki-moon
      श्रावण १७ गते बुधबार २ बजे सबैलाई राष्ट्रिय सभागृहमा निमन्त्रणा
      १८ विश्व आदिवासी दिवस सन्र्दभ सामाग्री र सूचना
      ने.क.पा.(एमाले) को नेपाली लोकतान्त्रिक मंच, स्पेनको उपाध्यक्ष र साधारण सदस्यताबाट समेत राजिनामा
      भिम रावललाई कालो झण्डा
      ११ बुदे घोषणापत्र र आन्दोलनका कार्यक्रम
      आदिवासी जनजाति राजनितिक सम्मेलन” मा प्रस्तुत अवधारणापत्र
      जुलाई ६ तारिखमा सा“झा ७ बजे जर्मनको फ्रयान्कफर्टमा आई पुग्नेछु
      राष्ट्रिय राजनीतिक सम्मेलन
      ०६९ असार २० र २१ गते ूआदिवासी जनजाति राजनितिक सम्मेलन
      हङकङका आदिवासी जनजाति दाजुभाई दिदिवहिनीहरुलाई हार्दिक धन्यवाद ज्ञापन
      एमालेको ७ खिचडी प्रदेशको प्रस्ताव स्वीकार नगर्ने
      तत्काल पार्टी नछोड्ने निर्णय
      विश्व आदिवासी दिवसको लागि बजेट उपलव्ध गराउन
      महासंघका महासचिव आङकाजी शेर्पा किसानलाई पार्टीबाट निष्काशन
      भूमे पर्वको उपलक्षमा हार्दिक मंगलमय शुभकामना
      प्रस्तुत कर्ता ः क. अशोक कुमार राई
      वानकी मुनको विशेष दूत ताम्रट समूयलसंग भेटवार्ता
      जेठ ३१ संघीय परिषद वैठक र असार २ र ३ गतेको राष्ट्रिय सम्मेलन स्थगित
      शहिद धनवहादुर थनेतको पार्थिव शरिरलाई वहाँको जन्मस्थल लागिएकोछ
      भोली जेठ २६ गतेको विरोधसभा सबै आदिवासी जनजातिले वहिष्कार गर्दैछन्
      नेकपा एमाले वरिष्ठ नेता अशोक राईले सम्बोधन गर्ने
      महासंघको झण्डा आधा झुकाउने
      गणतन्त्र विरोधी जेठ २६ को विरोधसभा बहिष्कार गरौ
      राष्ट्रिय एकता र राष्ट्रिय अखण्डताको सुरक्षाको लागि एक वुदे स्मरणपत्र
      नेपाल आदिवासी जनजाति महासंघको अपिल
      संविधानसभा विघटन गरेको विरोधमा कार्यक्रम गर्नेबारे
      संविधानसभा कस्ले र किन विघटन ग-यो ?
      नेपाल आदिवासी जनजाति महासंघ सचिवालय प्रेस विज्ञप्ति
      संविधानसभा भं¨ कस्ले र किन ग¥यो ? तपाईको प्रतिक्रिया के छ ?
      संविधान जारी नभएसम्मा जनप्रर्दशनलाई निरन्तरता दिने
      ५ लाख आदिवासी जनजातिहरुले संविधानसभा घेराउ
      जेठ १३ र १४ संविधानसभा घेराउ र सडक प्रर्दशन
      कथाकथित सदभाव -यालीका
      जेठ १० गते २.३० बजे टुडिखेलमा आदिवासीको विजयसभा
      शान्ति तथा पुननिर्माण मन्त्रालयमा भएको सहमतिपत्र
      शान्ति मन्त्रालयमा ३ बजे वार्ता शुरु
      सहमति भए जेठ १० गते आमसभा र सहमति नभएमा जेठ १० गते नेपाल बन्द
      संयुक्त संर्घष समितिको वार्ता टोलीको आन्तरिक वैठक
      जेठ ९ गतेको नेपाल बन्द कायमै
      आदिवासी जनजाति संयुक्त संघर्ष समिति, नेपालका मागहरु ः
      आदिवासी जनजाती महासंघ अमेरिका (फिप्ना) को प्रेस बिज्ञप्ती
      ३ बजे पुन दोश्रो चरणको वार्ता
      रिपोर्टस क्लवमा महासंघको महासचिव आङ काजी शेर्पामाथी अक्रमणको निन्दा
      जेठ ७, ८ र ९ गते नेपाल बन्दकोबारे पत्रकार सम्मेलन
      व्रहामण, क्षेत्री र दशनामीलाई आदिवासी जनजातिमा सूचीकराण गर्ने निर्णयको विरोध
      व्रहामण, क्षेत्री र दशनामीलाई आदिवासी जनजातिमा सूचीकराण गर्ने निर्णयको विरोध
      जेठ ७, ८ र ९ गते नेपाल बन्द सफल पारौ
      तामसालिङ र नेवा प्रदेशको कार्यक्रममा सहभागि होऔ
      शान्तिपूर्ण मसाल जुलुसमा प्रहरीद्धारा एकासी लठ्ठी प्रहार
      माननीय आङ दावा शेर्पा घाईते
      पहिचान विनाको ११ प्रदेशको विरोधमा प्रेस विज्ञप्ति
      जिल्ला समन्वय परिषदहरुको लागि सरकुर्लर
      आदिवासी जनजातिको अधिकार सम्बन्धि नाराहरु
      गिरजाप्रसाद कोईराला र मदन भण्डारीको सालिकलाई के गर्ने ?
      दलहरु परित्याग गर्ने र संघीयता विरोधी मिडिया बहिष्कार गर्ने चेतवानी
      जेठ १४ गते भित्र नयाँ संबिधान निर्माण गर्ने प्रतिबद्धता
      एक हजार एक सदस्यीय तमुवान भोलिन्टियर्स गठन
      आदिवासी, मधेशी, मुस्लीम र दलित सभासदहरुबीचको सझौताको स्वागत
      बैशाख २९ गते दिउसो २ बजे नया“ बानेश्वर संविधानसभा गेट नं ३ अगाडी
      वाहुन क्षेत्री समाजले हिजो पोखरामा नेपालको प्रथम शहिद लखान थापाको शालिक तोडफोड
      प्रथम शहिद लखन थापामगरको शालिकलाई, ब्राह्मण, क्षेत्री जुलुशले तोडफोड
      बैशाख २८ गते ३ बजै दशौ हजार आदिवासी नया“ बानेश्वर जाऔ
      जनजाति ककसद्धारा नवलपरासी र महेन्द्रनगर घटनाको भत्सर्ना
      पहिचानसहीतिको संघीयतामा जान काँग्रेस नेतृत्वलाई जनजाति कार्यकर्ताको दवाव
      प्रवासी नेपाल आदिवासी जनजाति महासंघको साझा अबधारणा पत्र
      उप प्रधानमन्त्री कृष्ण प्रसाद सिटौलालाई पूर्वचेतवानी
      फिप्ना) कोतर्फबाट ज्ञापन पत्र पेश
      थारु संग्रहालयमा आगजानी गरेको घटनाको कडा शव्दमा भत्सर्ना
      जेठ १,२ र ३ गते नेपाल बन्दको सट्टा जेठ ७, ८ र ९ गते ३ दिने देशव्यापी आमहडताल ÷नेपाल बन्द घोषणा
      उभौली पर्वको उपलक्षमा शुभकामना
      तमूवान घोषणा पत्र
      Please join with us(FIPNA) to submit memorandum
      छलफल गर्न आयोजित कार्यक्रममा उपस्थिति
      अखण्ड सुदुरपश्चिम माग प्रति घोर आपति
      मई १ मजदुर दिवसको उपलक्षमा
      जेठ १, २ र ३ गते नेपाल वन्द,
      अल्पसंख्यक आदिवासी जनजातिहरुको स्वायत्त क्षेत्र र विशेष संरक्षित क्षेत्रको अवधारणा
      संघीय परिषद बैठक स्थगित गरिएको बारे
      बैशाख १२ गते तराई बन्द
      अध्यक्ष झलनाथ खनालसंग भेट
      तमूवानमा आदिवासी जनजाति बृहत सम्मेलन
      पत्रकार सम्मेलनमा निमन्त्रणा
      नेपाल आदिवासी जनजाति महासंघको आन्दोलनको कार्यक्रम
      दक्षिणकालीमा धर्ना दिन जानको लागि आज वैशाख ४ गते मध्यान्ह १२ बजे जनजाति महासंघको कार्यालय कुसुन्तीमा आउनु हुन अनुरोध ।
      सिरुवा पर्वको हार्दिक शुभकामना
      राष्ट्रपति डा. रामवरण यादवले दिनु भएको अभिव्यक्ती प्रति नेपाल आदिवासी जनजाति महासंघको गम्भिर आपति
      बनेपामा रणनीतिक तयारको लागि आकस्मीक वैठकबारे
      हार्दिक मंगलमय शुभकामना
      आदिवासी जनजातिका निम्न मागहरुलाई नयाँ संविधानबाट सम्बोधन गर्न आग्रह
      १५ जना कार्यकर्ताको बलमा जनमोर्चाले आव्हन गरेको वागमति बन्द पूर्णरुपले असफल
      तमुहरुको महान पर्व टहोटेंको शुभाकमना
      सबै जिल्लामा आदिवासी जनजाति संयुक्त संर्घष समिति गठन गर्नेबारे।
      
      पत्रकार सम्मेलनमा निम्तो
      धेरै भन्दा धेरै सहभागी भई सहयोग गरिदिनुहुन हार्दिक अनुरोध
      आदिवासी जनजाति महासंघ, राष्ट्रिय समन्वय समिति, साउदी अरेबियाको ज्ञापन पत्र
      आदिवासी जनजाति विद्यार्थी महासंघको राष्ट्रिय भेला आगामी वैशाख ९ र १० गते सम्पन्न चितवनको नारायणगढमा
      नेपाल बन्द सहितको प्रथम चरणको कार्यक्रमबारे २४ गते पत्रकार सम्मेलन
      बहुभाषिक संघीय शिक्षा प्रणालीको स्थापना गरिनु पर्दछ
      विदेश स्थित नेपाली आदिवासी जनजातिलाई जरुरी सूचना
      ७५ जिल्लाको सि डि ओ कार्यालय अगाडी गाई काटेर खाने
      गाई मारेको झुठो अभियोगमा गिरफ्तार
      गाई मारेको झुठो अभियोगामा आदिवासी जनजाति गिरफतार
      राज्य पुनसंरचनाका सैद्धान्तिक आधारहरु
      तमुवान सम्बन्धी राष्ट्रिय सम्मेलन पोखरामा बैशाख १५ १६ र १७ मा हुने
      आदिवासी जनजाती युवा महासंघ नेपालको निमन्त्रना
      किरात राइ यायोक्खा केन्द्रिय कार्य समितीको 'चुल्हे निम्तो'
      मोटर साइकल रयाली, सहभागी भइदिनुहुन हार्दिक अनुरोध
      बजेट लिनको लागि हार्दिक अनुरोध
      सरकारी समबेशी निती बारे प्रशिक्षण कार्यक्रम
      नेपाल आदिवासी जनजाति महासंघको अपिल .....
      पशुपतिमा किरातीहरुको समाधिस्थलमा शव अन्त्येष्टि गर्न अवरोध पुर्याएको बारे ......
      जनजाति सशक्तीकरण परियोजना ― दोश्रो (JEP II) को शुभारम्भ
      विश्व आदिवासी दिवस ९ अगष्ट २०१० को उपलक्षमा नेपाल आदिवासी जनजाति महासंघको अपिल
      नेपाल आदिवासी जनजाति महासंघ संघीय परिषद सचिवालय
      INDIAN MEDIAS CAMPAIGN TO DISPUTE BUDDHA’S BIRTH PLACE LUMBINI NEPAL
      नेपाली जनताको संविधान सभा विघटन हुन नदिनेबारे
      नेपालको नयाँ संविधानमा आदिवासी जनजातिको अधिकार सम्बन्धी अन्तरकि्रयात्मक भेला
      नेपालका डेढ करोड आदिवासी जनजातिहरुको तर्फबाट नेपाल आदिवासी जनजाती महासंघद्वारा जारी ज्ञापन-पत्र
      7th General Convention
      महासंघको सातौ राष्ट्रिय महाधिवेसन
      आदिवासी जनजाति सभासदसभा ककसको नेतृत्व बोलिभीया तर्फ प्रश्थान
      समाचार
      राज्यको पुनस्रंरचना र राज्यशक्तिको बाँडफाड समितिको प्रारम्भिक मस्यौदा प्रति आदिवासी जनजाति सभाषद्सभा ककसको अवधारणा
      राज्य पुनःसंरचना समितिको प्रारम्भिक मस्यौदामा आदिवासी जनजाति सभासदसभा ककसको साझा अवधारणा निर्माण
      नेपाल आदिवासी जनजाति महासंघको महाधिवेसन चैत्र महिनामा हुने
      प्रेश विज्ञप्ती
      

Press Release

      प्रेस विज्ञप्ती ०७० अषाढ ३ गते
      Indigenous Peoples Face Further Marginalization at ASEAN Civil Society Conference
      जनजाति महासंघ गम्भिर रुपमा चिन्तित
      आदिबसी जनजती महिलहरुको प्रथम राष्ट्रिय भेलको उदघटना २०६८ माघ २७
      Interaction Party and Indigenous Leaders
      Maag 21 gate 1 Baje ABC Television hernus
      AIPP Meeitng
      Adivasi Janajati Mahilaharu ko Rastria Bhela
      Hardik Samabedana
      “First Martyr Lakhan Thapa Magar Memorial Day” Feb12, 2012
      पूर्वाग्रहीपूर्ण हटाइएको आयोगको निर्णयप्रति हिमाली आदिवासी सभासद (ककस) को गम्भीर ध्यानार्षण
      What will happen on Maag 21 Saturday ?
      Looking for full time Programme Officer to oversee the youth program in Nepal
      Sonam Losar ko Suvakamana
      Nepal International Indigenous Film Festival-NIIFF in 2012
      आदिवासीहरूको आत्मनिर्णयको अधिकार र स्वयत्तताको सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन २०६८ माघ ५ देखि ७ गते
      हार्दिक मंगलमय शुभकामना
      स्थानियको दलिय संयन्त्र खारेज गर्न गरेको निर्णयको स्वागत गर्दछौ
      माघे सक्रान्ती÷माघीको शुभकामना
      महिलाहरुको राष्टिय भेलाको तयारी बैठकमा निमन्त्रणा
      नेपाल सरकारको क्यालेण्डरमा आदिवासी जनजातिको फोटो
      आदिवासी जनजाति माथि अन्याय भएको बन्द
      आदीबासी जनजाति युवाहरुले उपभोक्ता समितिको कार्यालयमा तोडफो

Currently User online : 32