आठौं राष्ट्रिय महाधिवेशनद्धारा निर्वाचित संघीय परिषद सचिवालयका पदाधिकारी         वैशाख २८ गते चितवन भरतपुर जाऔ ! आठौं महाधिवेशन सफल पारौ !         शहिदको सम्मान गरौ, २०६९ माघ १५ गते, पर्यटन बोर्ड        जनगणना २०६८ मा चित्त बुझेको छैन ? भने, २०६९ पूष २२ गते आईतबार कार्यक्रममा सहभागी होऔ         भोली पूष २ गते विहान ९ बजे रत्नपार्क, शान्ति वाटीका जाऔ         दलहरुको कार्यालयमा धर्ना तथा ज्ञापनपत्र बुझाउने कार्यक्रममा सहभागि होऔ        ०६८ जनगणनाको परिणामको विरोधमा ज्ञापनपत्र तथा धर्ना कार्यक्रममा सहभागि होऔ         संघीय परिषद बैठक स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान जाउलाखेल, ललितपुरमा हुने        सुझाव पठाउनु भई सहयोग गरि दिनुहुन हार्दिक अनुरोध        १८ विश्व आदिवासी दिवसमा सहभागी बनौ         

आई.एल.ओ.महासन्धि नं. १६९, नेपालका आदिवासी जनजातिका हक–अधिकार, अवसर तथा चुनौतिहरु

नेपाल विवीध संस्कृती, जातजाती, भाषा–भाषी एवं धार्मिक विविधतायूक्त एक बहुजातिय देश हो। यस्तो हुदा हुदै पनि राज्यको “एकल–जाति, एकल–संस्कृति, एकल–भाषा, एकल–भेष तथा एकल–धार्मिक नीतिले” गर्दा अहिले अमूल्य सामाजिक तथा साँस्कृतिक विविधतालाई गम्भीर खतराको मोडमा पुर्याई दिएको छ।

Read More
 

आई.एल.ओ.महासन्धि नं. १६९, नेपालका आदिवासी जनजातिका हक–अधिकार, अवसर तथा चुनौतिहरु, नेपालको नयाँ संविधान आदवासी जनजातिका सवालहरु

देश साचालन गर्ने मूल कानुन संविधान नभएको बेला राजामहाराजहरुको मौखिक र लिखित हुकुमले चलेको देश नेपालमा २००४ सालमा पहिलो पटक श्री ३ पद्यमाशम्शेरले नेपालको पहिलो कानुन लेखियो ।

Read More