| Radio Programme of ANIJ |
|
|
|
| Monday, 20 August 2007 22:31 | ||||||||||||||||||||||||||||||||||||||||||||||||
|
नेपाल आदिवासी जनजाति पत्रकार संघ (अनिज) को प्रस्तुती नयाँ नेपालको निर्माण अभियानमा आदिवासी जनजातिहरुको सहभागिताको सूनिश्चितता तथा उनीहरुको राजनीतिक, सामाजिक, आर्थिक, साँस्कृतिक अधिकार पुर्नवहालीको लागि आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, नेपाल आदिवासी जनजाति महासंघ, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ, नेपाल आदिवासी जनजाति पत्रकार संघ र कम्युनिकेशन्स कर्नरले निर्माण गरेको रेडियो कार्यक्रम ...आजको आवाज' निम्न एफएम रेडियो स्टेशनबाट प्रशारण भइ रहेको हुँदा सुनेर प्रतिकृया पठाउन तथा आफ्ना गतिविधिहरु पठाउन अनुरोध गर्दछौं। प्रसारण हुने स्टेशनहरु
यस अंकका आकर्षणहरु
१. गतिविधि- आदिवासी जनजाति संघसंस्थाहरुले गरेका गतिविधि समाचार, गतिविधि र प्रतिकृयाका लागि - This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it नोटः तपाईले प्राप्त गर्नु भएको यो जानकारी साथीहरुलाई फर्डर्वड गरिदिनु होला।
|


