क) प्रत्यक्ष निर्वाचन प्रणालीबाट जितेका १३ वटा जाति रहेका छन् ।
०१) दनुवार, ०२) थारु, ०३) तामाङ, ०४) राजबंशी, ०५) गन्गाई, ०६)
धिमाल, ०७) गुरुङ, ०८) मगर, ०९) राई, १०) लिम्बु, ११) ताङबे, १२)
नेवार, १३) थकाली।
ख) समानुपातिकको सुचिबाट निर्वाचित भएर आएका जम्मा १७ जाति छन् ।
१) लेप्चा, २) झाँगड, ३) भुजेल, ४) सेर्पा, ५) माझी, ६)
चेपाङ, ७) कुमाल, ८) मुगाल, ९) थामी, १०) ह्योल्मो, ११) बाह्रगाउले,
१२) व्यासी, १३) याक्खा, १४) मार्फाली थकाली , १५) सन्थाल, १६) दुरा,
१७) जिरेल,
ग) समानुपातिकको बन्द सुचिमा भएर पनि निर्वाचित हुन नसकेका जम्मा ९ वटा जाति रहेका छन् ।
१) सुनुवार, २) मेचे, ३) धानुक, ४) डोल्पो, ५) बराम, ६) वालुङ, ७) पहरी, ८) तोक्पेगोला, ९) तिन गाउले थकाली,
घ) प्रत्यक्ष र समानुपातिक दुवै निर्वाचन प्रणालीबाट समेटन नसकिएका १९ वटा जाति छन ।
०१)
कुसुन्डा, ०२) बनकरिया, ०३) राउटे, ०४) सुरेल, ०५) हायु, ०६)
राजी, ०७) कुशबाडिया, ०८) शिङसा, ०९) थुदाम, १०) बोटे, ११)
भोटे, १२) दराई, १३) ताजपुिरया, १४) छन्त्याल, १५) फ्री, १६)
लार्के, १७) ल्होपा, १८) छैरोतन, १९) किसान, २०) सियार
१. प्रत्यक्ष निर्वाचन प्रणालीबाट प्रतिनिधित्व भएका जाति संख्या - १३
२. समानुपाति निर्वाचन प्रणालीबाट मात्र प्रतिनिधित्व भएका जाति संख्या - १८
३. दुवै निर्वाचन प्रणालीबाट प्रतिनिधित्व हुने जातिय संख्या जम्मा - ३०
४. दुवै निर्वाचन प्रणालीमा नामै नपरेका जाति संख्या -
२०
५. समानुपातिक सुचिमा भएर पनि निर्वाचित हुन नपाएका जातिहरु - ०९
६. दुवै निर्वाचन प्रणालीबाट प्रतिनिधित्वहुन नसकेका जाति संख्या - २९
प्रत्यक्ष निर्र्वाचन प्रणालीबाट प्रतिनिधित्व हुन नसके पनि समानुपातिक सुचिबाट बिजय भएका जाति तथा राजनितिक पार्टीहरु
कांग्रेस
|
एमाले
|
माओवादी
|
१. सेर्पा
२. भुजेल
३ लेप्चा
|
१. सेर्पा
२. लेप्चा
३. चेपाङ
४. मुगाल
५. जिरेल
६. कुमाल
७. ह्योल्मो
८. बाह्रगाउले
९. व्यासी
१०. याक्खा |
१. सेर्पा
२. भुजेल
३. चेपाङ
४. मुगाल
५. सन्थाल
६. माझी
७. थामी
८. मार्फाली थकाली
९. दुरा
१०. झाँगड
|
समानुपातिक निर्वाचन प्रणालीमा नाम रहेका तर बिजयी सुचिमा नपरेका र
प्रत्यक्ष निर्वाचन प्रणालीबाट पनि प्रतिनिधित्व हुन नसकेका जाति तथा
राजनितिक दलहरु
कांग्रेस
|
एमाले
|
माओवादी
|
१. धानुक
|
१. सुनुवार
२. मेचे
३. धानुक
४. तोक्पेगोला
५. तिनगाउले थकाली
|
१. सुनुवार (२ जना)
२. मेचे
३. धानुक
४. डोल्पो
५. बराम
६. वालुङ
६. पहरी
|
|