जापान भ्रमण PDF Print E-mail
Thursday, 13 August 2009 15:34
नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष, पासाङ शेर्पा, जापानमा रहेका नेपाली आदिवासी जनजातिहरुको संगठन नेपाल आदिवासी जनजाति महासंघ, जापानको प्रमुख अतिथिको निमन्त्रणामा अगष्ट ११ मा  जापानमा प्रस्थान गनुभएको छ।  वहाँ नागायो सिटिमा हुने मूल कार्यक्रमलाई सम्बोधन गनुहुनेछ र अरु विभिन्न जापानको शहरमा हुने नेपाली आदिवासी जनजातिहरुको कार्यक्रममा सहभागी भई वहाँ अगष्ट १७, २००९ मा नेपाल फर्कनुहुनेछ।