|
मौलिक अधिकार संसोधन प्रश्ताव पेश |
|
|
|
|
काठमाण्डौ पौस १ गते 
संबिधानसभाको मौलिक अधिकार समितिले तयार पारेको प्रारम्भीक मस्यौदामा आदिवासी जनजाति सभासदहरुले संसोधन प्रश्ताव तयार पारी संबिधानसभा अध्यक्ष सम्माननीय सुवास चन्द्र नेम्वाङलाई आज बुझाएको छ । संबिधानसभा अध्यक्षको कार्यकक्ष सिंहदरवारमा बुझाएको उक्त संसोधन प्रश्तावमा आत्मनिर्णयको अधिकार जातिय स्वशासन र स्वायत्तता पुर्व सुसुचित सहमतिको अधिकार लगायतको जम्मा १३ वटा बुदामा आदिवासी जनजाति संग सम्बन्धीत अधिकारहरुलाई संबिधानमा आदिवासी जनजातिहरुको मौलिक अधिकारको रुपमा छुट्टै शिर्षकमा समेटीनु पर्ने भनि संसोधन प्रश्तावमा उल्लेख गरीएको छ ।
मौलिक अधिकार संसोधन प्रश्ताव
|