राज्य पुनःसंरचना समितिको प्रारम्भिक मस्यौदामा आदिवासी जनजाति सभासदसभा ककसको साझा अवधारणा निर्माण PDF Print E-mail
Sunday, 21 February 2010 09:49
संबिधानसभाको राज्य पुनःसंरचना तथा राज्य शक्तिको बाडफाँड समितिले तयार पारेको प्रारम्भिक मस्यौदामा आदिवासी जनजाति सभासदसभा ककसको साझा अवधारणा निर्माण गर्नको लागि ककसको बैठक बसी ककसको साझा अवधारणा निर्माण गरेको छ । बैठकमा लामो समय सम्म छलफल गरी साझा अवधारणा निर्माण गरीएको छ । आदिवासी जनजाति सभासदहरुले उक्त साझा अवधारणा पत्रमा आधारीत रहेर संबिधानभासभाको छलफलमा भाग लिएका छन ।