|
विश्व आदिवासी दिवस २०६७ श्रावण २४ (अगस्ट ९, २०१०) आदिवासी जनजातिको अधिकारमुखी एक महिने आन्दोलन कार्यक्रम तालिक
१। पत्रकार सम्मेलन मिितः२०६७ श्रावण १ गते समयःदिउँसो १ बजे स्थानःअदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सभाकक्ष जावलाखेल सहभागिताःअमन्त्रित साचारकर्मी तथा पत्रकारहरु आयोजकः विश्व आदिवासी दिवस २०६७ मूल आयोजक समिित
२। ज्ञापन-पत्र हस्तान्तरण संविधान सभाका अध्यक्ष सम्माननीय सुवास चन्द्र नेम्वाङ र प्रधानमन्त्री मिितः२०६७ श्रावण २ गते समयः१० देखि २ बजेसम्म स्थानःिसंहदरवार सहभागिताःआमन्त्रित साचारकर्मी तथा पत्रकारहरु नेपाल आदिवासी जनजाति महासंघ संघीय परिषद सचिवालयका पदाधिकारी जातीय संगठनका अध्यक्ष र महासचिव र सम्बन्धन प्राप्त संगठनका अध्यक्ष तथा महासचिव आयोजकः विश्व आदिवासी दिवस २०६७ मूल आयोजक समिित
३। धर्ना तथा ज्ञापन हस्तान्तरण प्रमुख राजनीतिक दलहरु मिितः२०६७ श्रावण ३ गते समयः११ बजे स्थानःएकीकृत नेकपा माओवादी नेपाली कांगेस र नेकपा एमाले सहभागिताःआमन्त्रित साचारकर्मी तथा पत्रकारहरु नेपाल आदिवासी जनजाति महासंघ संघीय परिषद सचिवालयका पदाधिकारी जातीय संगठनका अध्यक्ष र महासचिव र सम्बन्धन प्राप्त संगठनका अध्यक्ष तथा महासचिव आयोजकः विश्व आदिवासी दिवस-२०६७ मूल आयोजक समिित
४ । शुभकामना निमन्त्रणा पोष्टर तथा अपील वितरण मिितः२०६७ श्रावण ८ गते समयः११ देखि ५ बजेसम्म स्थानःचक्रपथ चाबेल कोटेश्वर सातदोबाटो कलंकी बालाजु बौद्ध स्वयम्भ सहभागिताः इच्छुक सबै आदिवासी जनजाति र न्यायप्रेमी जनसमुदयहरु आमन्त्रित साचारकर्मी तथा पत्रकारहरु नेपाल आदिवासी जनजाति महासंघ संघीय परिषद सचिवालयका पदाधिकारी सचिवालयका निवर्तमान पदाधिकारीहरु जातीय संगठनका अध्यक्ष तथा केन्द्रीय कार्य समितिका पदाधिकारी तथा सदस्यहरु र सम्बन्धन प्राप्त संगठनका अध्यक्ष तथा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु आयोजकः विश्व आदिवासी दिवस-२०६७ मूल आयोजक समिति
५। शुभकामना निमन्त्रणा पोष्टर तथा अपील वितरण मिितः२०६७ श्रावण ९ गते समयः११ देखि ५ बजेसम्म स्थानःभक्तपुर सानोथिमी ललितपुर कीर्तिपुर काठमाडौं सहभागिताःकार्यक्रम नं। २ मा उल्लेख भएका सबै सहभागीहरु आयोजकः विश्व आदिवासी दिवस-२०६७ मूल आयोजक समिति
६। कोणसभा रिङरोड एरिया मिितः२०६७ श्रावण १० गते समयः११ देखि ५ बजेसम्म स्थानःचक्रपथ चावहिल कोटेश्वर सातदोबाटो कलंकी बालाजु सहभागिताःकार्यक्रम नं। ४ मा उल्लेख भएका सबै सहभागीहरु आयोजकःविश्व आदिवासी दिवस-२०६७ मूल आयोजक समिित
७। कोणसभा शहरको भित्री स्थानहरु मिितः२०६७ श्रावण ११ गते समयः११ देखि ५ बजेसम्म स्थानःपाटन दरबार स्क्वायर कीर्तिपुर रत्नपार्क भक्तपुर सहभागिताःकार्यक्रम नं।४ मा उल्लेख भएका सबै सहभागीहरु आयोजकःविश्व आदिवासी दिवस-२०६७ मूल आयोजक समिित
८। कोण सभा क्याम्पसहरु मिितः२०६७ श्रावण १२ गते समयः११ देखी ५ बजेसम्म स्थानःत्रि-चन्द्र पदमकन्या शंकरदेव आर।आर। अस्कल र पशुपति बहुमुखी सहभागिताः सम्बन्धित क्याम्पसका आदिवासी जनजाति विद्यार्थीहरु लगायत ईच्छुक विद्यार्थीहरु कार्यक्रम नं।४ मा उल्लेख भएका सबै सहभागीहरु आयोजकःआदिवासी जनजाति विद्यार्थी महासंघ र आदिवासी जनजाति युवा महासंघ
९। राजधानी नाकबन्दी सफल पारौ भन्ने नारा भित्ते लेखन मिितः२०६७ श्रावण १३ गते समयःदिनको ११ देखि ५ बजेसम्म स्थानःभक्तपुर थिमी ललितपुर कीर्तिपुर काठमाडौं सहभागिताःकार्यक्रम नं।४ मा उल्लेख भएका सबै सहभागीहरु आयोजकःविश्व आदिवासी दिवस-२०६७ मूल आयोजक समिित
१०। न्ययिक क्षेत्रमा आदिवासी जनजातिको पहुच विषयक अन्तकिर््रय मिितः२०६७ श्रावण १६ गते समयः११ बजे स्थानःप्रज्ञाभवन कमलादी सहभागिताःकार्यक्रम नं। ४ मा उल्लेख भएका सबै सहभागीहरु आयोजकःआदिवासी जनजाति कानुन व्यवसायी परिषद
११। अदिवासी जनजाति कला संस्कृतिको वर्तमान आस्थ र भावि कार्य दिशा विषयक गोष्ठी मिितः२०६७ श्रावण १७ गते समयः११ बजे स्थानःप्रज्ञाभवन कमलादी सहभागिताःकार्यक्रम नं। ४ मा उल्लेख भएका सबै सहभागीहरु आयोजकःअदिवासी जनजाति कला संस्कृति साजाल
१२। संविधानमा सुनिश्चित हुनु पर्ने आदिवासी जनजातिक अधिकारहरु अदिवासी जनजाति सभासदहरु र आदिवासी जनजातिका संगठनहको भूभिका र नेफिनको रणनीित मिितः२०६७ श्रावण १८ गते समयः११ बजे स्थानःप्रज्ञाभवन कमलादी सहभागिताःआमन्त्रित अतिथीहरु साचारकर्मी तथा पत्रकारहरु नेपाल आदिवासी जनजाति महासंघ संघीय परिषद सचिवालयका पदाधिकारी महासंघका सल्लाहकार र पूर्व सल्लाहकारहरु आदिवासी जनजाति वुद्धिजीविहरु सचिवालयका निवर्तमान पदाधिकारीहरु जातीय संगठनका अध्यक्ष तथा केन्द्रीय कार्य समितिका पदाधिकारी तथा सदस्यहरु र सम्बन्धन प्राप्त संगठनका अध्यक्ष तथा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु र इच्छुक सबै आदिवासी जनजाति र न्यायप्रेमी जनसमुदयहरु आयोजकःनेपाल अदिवासी जनजाति महासंघ संघीय परिषद सचिवालय
१३। आदिवासी जनजाति महिला अधिकार विषयक गोष्ठी मिितः२०६७ श्रावण १९ गते समयः११ बजे स्थानःप्रज्ञाभवन कमलादी सहभागिताःकार्यक्रम नं। १२ मा उल्लेख भएका सबै सहभागीहरु आयोजकःराष्ट्रिय आदिवासी जनजाति महिला महासंघ
१४। समावेशी शिक्षा आन्दोलन र हाम्रो भूमिका विषयक अन्तकिर््रय मिितः२०६७ श्रावण २० गते समयः११ बजे स्थानःप्रज्ञाभवन कमलादी सहभागिताःकार्यक्रम नं। १२ मा उल्लेख भएका सबै सहभागीहरु आयोजकःआदिवासी जनजाति विद्यार्थी महासंघ
१५। प्रस्तावीत संघीय राज्य र राज्य पुनस्ररचना र आयोगबारे विचार गोष्ठी मिितः२०६७ श्रावण २१ गते समयः१।३० बजे स्थानःप्रज्ञाभवन कमलादी सहभागिताःकार्यक्रम नं। १२ मा उल्लेख भएका सबै सहभागीहरु आयोजकःआदिवासी जनजाति युवा महासंघ
१६। जलपान कार्यक्रम तथा पत्रकार सम्मेलन मिित ः २०६७ श्रावण २२ गते समयः दिउँसो १ बजेदेखि ४ बजेसम्म स्थानः अनमोल क्याटरिङ नयाँ बानेश्वर संविधान सभा भवन गेट नं ३ देखि ३०० मिटर पश्चिम सहभागिताःआमन्त्रित सम्पूर्ण अतिथिहरु साचारकर्मी पत्रकारहरु नेपाल आदिवासी जनजाति महासंघ वर्तमान र निवर्तमान संघीय परिषद सचिवालका पदाधिकारीहरु वर्तमान र पूर्व सल्लाहकारहरु आदिवासी जनजाति वुद्धिजीविहरु संघीय परिषका सदस्यहरु जातीय संगठनका अध्यक्ष र केन्द्रीय कार्य समितिका पदाधिकारी र सदस्यहरु राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ आदिवासी जनजाति विद्यार्थी महासंघ आदिवासी जनजाति पत्रकार महासंघ आदिवासी आदिवासी जनजाति युवा महासंघ आदिवासी जनजाति कानुन व्यवसायी परिषद अदिवासी जनजाति कला संस्कृति संाजाल आदिवासी जनजाति फिल्म कलाकार संघ आदिवासी जनजाति मजदुर संघ र जिल्ला समन्वय परिषदका अध्यक्षहरु र कार्य समितिका पदाधिकारीहरु संम्पूर्ण आदिवासी जनजाति र न्यायपे्रमी नेपाली दिदीबहिनी र दाजुभाईहरु आयोजकःविश्व आदिवासी दिवस-२०६७ मूल आयोजक समिित
१७। लेख-रचना प्रसारण तथा प्रकाशन टेलिभिजन रेडियो र पत्रिका मिितः२०६७ श्रावण १९ र २० गते समयःबिहान ७ देखि साँझ ९ बजेसम्म स्थानःकाठमाडौ र बाहिरी जिल्लाहरुमा सहभागिताःकार्यक्रम नं। १६ मा उल्लेख भएका सबै सहभागीहरु आयोजकःआदिवासी जनजाति पत्रकार महासंघ
१८। अन्र्तवार्ता तथा परिसंम्वाद टेलिभिजन रेडियो र पत्रिका मिितः२०६७ श्रावण १९ र २२ गते सम्म समयःबिहान ७ बजेदेखि साँझ ९ बजेसम्म स्थानःकाठमाडौ र बाहिरी जिल्लाहरुमा सहभागिताःकार्यक्रम नं। १६ मा उल्लेख भएका सबै सहभागीहरु आयोजकःआदिवासी जनजाति पत्रकार महासंघ
१९। प्रभातफेरि अनिजको स्थापना दिवस र विश्व आदिवासी दिवस उपलक्ष्यमा मिितः२०६७ श्रावण २३ गते समयःविहान ७ बजे स्थानःभृकुटमिण्डप सहभागिताःकार्यक्रम नं। १६ मा उल्लेख भएका सबै सहभागीहरु आयोजकःआदिवासी जनजाति पत्रकार महासंघ
२०। जलपान कार्यक्रम अनिज स्थापना दिवसको उपलक्ष्यमा मिितः२०६७ श्रावण २३ गते समयःदिनको ३ बजे स्थानःप्रज्ञाभवन कमलादी सहभागिताःकार्यक्रम नं। १६ मा उल्लेख भएका सबै सहभागीहरु आयोजकःआदिवासी जनजाति पत्रकार महासंघ
२१। नेपालमा दिगो शान्ति संविधान निर्माणको सुनिश्चितता राष्ट्रिय एकता र अखण्डता सुदृढीकरण र विश्व आदिवासी दिवसको सफलताको कामना गर्दै दिपवाली मिितः२०६७ श्रावण २३ गते समयःसाँझ ६ बजे स्थानःमाईती घर मण्डला सहभागिताःकार्यक्रम नं। १६ मा उल्लेख भएका सबै सहभागीहरु आयोजकःविश्व आदिवासी दिवस-२०६७ मूल आयोजक समिित
२२। झाँकीसहितको र् याली र आमसभा मिितः२०६७ श्रावण २४ गते समयः११ देखि साँझ ६ बजेसम्म स्थानःशहिद गेटमा जम्म भएर प्रज्ञाभवनमा आमसभा सहभागिताःकार्यक्रम नं। १६ मा उल्लेख भएका सबै सहभागीहरु आयोजकःविश्व आदिवासी दिवस-२०६७ मूल आयोजक समिित
२३। विश्व आदिवासी दिवस-२०६७ को घोषणा-पत्र जारी मिितः२०६७ श्रावण २५ गते समयःबिहान ११ बजे स्थानःप्रज्ञाभवन कमलादी सहभागिताःआमन्त्रित पत्रकारहरु आयोजक ः विश्व आदिवासी दिवस-२०६७ मूल आयोजक समिित
२४। संघीयतामा स्वायत्तता अग्रअधिकार र आत्मनिर्णयको अधिकार विषयक विचार गोष्ठी मिितः२०६७ श्रावण २५ गते समयः१२ देखि साँझ ५ बजेसम्म स्थानःप्रज्ञाभवन कमलादी सहभागिताःकार्यक्रम नं। १६ मा उल्लेख भएका सबै सहभागीहरु आयोजकःनेपाल मगर संघ
२५। मसाल जुलुस मिितः२०६७ श्रावण २९ गते समयःसाँझ ६ बजे स्थानःरत्नपार्क काठमाडौं लगायत सबै जिल्लाहरुमा सहभागिता ःकार्यक्रम नं।१६ मा उल्लेख भएका सबै सहभागीहरु र जिल्ला समन्वय परिषदका अध्यक्ष तथा कार्य समितिका पदाधिकारीहरु र सदस्यहरुका साथै जिल्ला समन्वय परिषदमा आवद्ध जातिय संगठनका अध्यक्ष तथा कार्य समितिका पदाधिाकारी र सदस्यहरु र संम्पूर्ण आदिवासी जनजाति र न्यायपे्रमी नेपाली दिदीबहिनी र दाजुभाईहरु आयोजकःविश्व आदिवासी दिवस-२०६७ मूल आयोजक समिति र सम्पूर्ण जिल्ला समन्वय परिषदहरु
२६। राजधानी नाकबन्दी तथा देशव्यापी चक्काजाम मिितः२०६७ श्रावण ३० गते समयःबिहान ६ बजेदेखि साँझसम्म स्थानःकलंकी बालाजु बाइपास कीर्तिपुर कोटेश्वर र सम्पूर्ण देशव्यापी राजमार्गहरु सहभागिताःकार्यक्रम नं।१६ मा उल्लेख भएका सबै सहभागीहरु र जिल्ला समन्वय परिषदका अध्यक्ष तथा कार्य समितिका पदाधिकारीहरु र सदस्यहरुका साथै जिल्ला समन्वय परिषदमा आवद्ध जातिय संगठनका अध्यक्ष तथा कार्य समितिका पदाधिाकारी र सदस्यहरु र संम्पूर्ण आदिवासी जनजाति र न्यायपे्रमी नेपाली दिदीबहिनी र दाजुभाईहरु आयोजक ः विश्व आदिवासी दिवस-२०६७ मूल आयोजक समिति र सम्पूर्ण जिल्ला समन्वय परिषद
विश्व आदिवासी दिवस २०६७ मूल आयोजक समिति राजकुमार लेखी थारु संयोजका मूल आयोजक समिति तथा अध्यक्ष नेपाल आदिवासी जनजाति महासंघ संघीय परिषद सचिवालय मूल आयोजक समितिका सदस्यहरु १ नेपाल आदिवासी जनजाति महासंघ संघीय परिषद सचिवालयका पदाधिकारीहरु २ निवर्तमान संघीय परिषद सचिवालयका पदाधिकारीहरु ३ नेपाल आदिवासी जनजाति महासंघका सल्लाहकार पूर्व सल्लाहकारहरु पूर्व महासचिवहरु ४ नेपाल आदिवासी जनजाति महासंघका संघीय परिषद सदस्यहरु ५ जातीय संगठनका अध्यक्ष तथा केन्द्रीय कार्य समितिका पदाधिकारी र सदस्यहरु ६ राष्ट्रिय आदिवासी जनजाति महिला महासंघका अध्यक्ष तथा केन्द्रीय कार्य समितिका पदाधिकारी र सदस्यहरु ७ आदिवासी जनजाति विद्यार्थी महासंघका अध्यक्ष तथा केन्द्रीय कार्य समितिका पदाधिकारी र सदस्यहरु ८ आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष तथा केन्द्रीय कार्य समितिका पदाधिकारी र सदस्यहरु ९ आदिवासी जनजाति विद्यार्थी महासंघका अध्यक्ष तथा केन्द्रीय कार्य समितिका पदाधिकारी र सदस्यहरु १० आदिवासी जनजाति कानुन व्यवसायी परिषदकाा अध्यक्ष तथा केन्द्रीय कार्य समितिका पदाधिकारी र सदस्यहरु ११ अदिवासी जनजाति कला संस्कृति संाजालका र फिल्म कलाकार संघका अध्यक्ष तथा केन्द्रीय कार्य समितिका पदाधिकारी र सदस्यहरु १२ आदिवासी जनजाति मजदुर संघका अध्यक्ष तथा केन्द्रीय कार्य समितिका पदाधिकारी र सदस्यहरु १३ नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषदका अध्यक्ष तथा कार्य समितिका
|