|
सम्बन्धन प्राप्त संगठनहरुलाई जरुरी सूचना |
|
|
|
|
Friday, 20 August 2010 17:17 |
|
मिति २०६७।५।४
श्रीमान अध्यक्ष ज्यू नेपाल आदिवासी जनजाति महासंघसंग संम्बन्धन प्राप्त सबै संगठनहरु
विषय ः १ कार्य प्रगति विवरण तथा भावी कार्य योजना पठाई दिने बारे ।
१ २०६७ अशोज १० र ११ गतेको सघीय परिषदको बैठकमा महासचिवद्धारा प्रस्क्तत हुने नेपाल आदिवासी जनजाति महासंघको प्रतिवेदनको अनुसूचीमा यस पटकदेखि सबै संम्बन्धन प्राप्त संगठनहरुको बार्षिक कार्य प्रगति विवरण र भावी कार्य योजना पनि समावेश गरिने भएकोल सबै संम्बन्धन प्राप्त संगठनहरुले बढीमा ए फोर साईज २ पन्नामा आफ्नो बार्षिक कार्य प्रगति विवरण र भावि कार्य योजना टाइप गरी महासचिवको इमेल ठेगाना
This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it
मा भाद्र २० गते सम्ममा पाउने गरी पठाई दिनहुन अनुरोध छु ।
……………………॥ आङ काजी शेर्पा किसान महासचिव
|