२०६७ भाद्र ७ गते अपरान्ह १२ बजे संविधानसभा भवन गेट नं ३ अगाडी जाऔ, PDF Print E-mail
Sunday, 22 August 2010 16:21

मिति २०६७ भाद्र ६ गते

कुर्सीको खेल अन्त गर

समयमा संविधान जारी गर


नेपाल आदिवासी जनजाति महासंघले भोली २०६७ भाद्र ७ गते विहान ११ देखि ५ बजेसम्म

संविधानसभा भवन गेट नं ३ अगाडी 
कुर्सीको खेल अन्त गर समयमा संविधान जारी गर 
भनेर लेखिएको कुर्सीलाई ६ फिट लामो बाँसको टुप्पोमा बाँधेर प्रर्दशनमा राखेर हस्ताक्षर संकलन र धर्ना कार्यक्रममा सबैलाई हार्दिक स्वागतछ ।



आङ काजी शेर्पा किसान
महासचिव
सम्पर्क फोन ९८५१० ४८१८४