कुर्सीको खेल अन्त गर † समयमा संविधान जारी गर PDF Print E-mail
Monday, 23 August 2010 14:41

मिति २०६७ भाद्र ७ गते

कुर्सीको खेल अन्त गर

समयमा संविधान जारी गर


नेपाल आदिवासी जनजाति महासंघले आज २०६७ भाद्र ७ गते विहान ११ देखि ५ बजेसम्म संविधानसभा भवन गेट नं ३ अगाडी कुर्सीको खेल अन्त गर समयमा संविधान जारी गर  भनेर लेखिएको कुर्सीलाई ६ फिट लामो बाँसको टुप्पोमा बाँधेर प्रर्दशन गर्दै करिब २००० हस्ताक्षर संकलन गरेर धर्ना कार्यक्रममा सम्पन्न गरेकोछ । कार्यक्रममा आदिवासी जनजाति वरिष्ठ नेता पदम रत्न तुलाधर मानीय सभासदहरु महासंघका पदाधिकारीहरु महासंघका जातिय तथा सम्बन्धन प्राप्त संगठनका अध्यक्ष पदधिकारीहरु सदस्यहरु मानव अधिकारवादीहरु र सर्वसाधारणहरुकेा उल्लेखनीय उपस्थिति थियो ।