| नेपाल आदिवासी जनजाति महासंघ दोश्रो चरणको ३ महिने आन्दोलनको पूर्व तयारीमा |
|
|
|
| Friday, 27 August 2010 01:03 | |||
|
नेपाल आदिवासी जनजाति महासंघ दोश्रो चरणको ३ महिने आन्दोलनको पूर्व तयारीमा
समयमा नै संविधान जारी गराउन संविधानमा आदिवासी जनजातिका अधिकार सुनिश्ति गराउन र सशक्त आन्दोलनका लागि महासंघको आन्तरिक संगठन निर्माणका साथै ७५ जिल्ला र कम्तिमा २००० गा वि स तहसम्म आदिवासी जनजातिका आन्दोलनका उदेश्यहरु र आन्दोलको औचित्यबारे संविधानमा सुनिश्चित गर्नु पर्ने आदिवासी जनजातिका अधिकारहरुबारे र आदिवासी जनजातिका आधिकारहरु सम्बन्धि आन्र्तराष्ट्रि्रय श्रम संगठनको अभिसन्धी नं १६९ र आदिवासी जनजातिको मानव अधिकार संम्बन्धि घोषणापत्र यू एन ड्रीपबारे प्रशिक्षण दिने विविध २ दर्जन भन्दा बढाी कार्यक्रमहरु समावेश गरिएकाछन् । कार्यतालिका सहितको कार्यक्रमको विस्तृत विवरण पत्रकार सम्मेलन मार्फत सार्वजानिक गरिनेछ । महासंघले आदिवासी जनजातिका अधिकारका लागि संर्घषरत विभिन्न दलहरुका जातिय संगठनहरु र अन्य आदिवासी जनजातिका मोर्चाहरुसंग कार्यगत एकताका आधारमा सशक्त आन्दोलनका लागि लागि छलफल गर्नेछ । आङ काजी शेर्पा किसान
|


