२०६७ अशोज १० र ११ गते संघीय परिषद वैठक बारे PDF Print E-mail
Saturday, 28 August 2010 15:53

मिति २०६७ भाद्र १४ गते


संघीय परिषद सदस्यज्यूहरु
नेपाल आदिवासी जनजाति महासंघ

विषय ः नेपाल आदिवासी जनजाति महासंघको संघीय परिषद वैठक बारे

महोदय


उपरोक्त संम्बन्धमा यहि २०६७ अशोज १० र ११ गते कोरियन होटल लुम्विनीमा हुने नेपाल आदिवासी जनजाति महासंघको संघीय परिषदको वैठकमा यहाँलाई हार्दिक निमन्त्रणा गर्दछु । वैठक अवधीमा खाना र आवसको व्यवस्था महासंघले मिलाउनेछ । वैठकमा भाग लिन आउदा र फर्कन्दाको यातायात र बाटोको खाना खर्च सम्बन्धित जातिय संगठनले नै व्यहोर्नु पर्नेछ ।

वैठकका एजेण्डाहरु ः


महासचिवद्धार पेश हुने संघीय परिषद सचिवालय वैठकका निर्णयहरु अनुमोदन महासंघको कार्य प्रगति प्रतिवेदन र भावि कार्य योजनाहरुबारे


कोषाध्यक्षद्धार पेश हुने महासंघको आर्थिक प्रतिवेदनबारे ।


विविध

आङ काजी शेर्पा किसान
महासचिव
सम्पर्क फोन ९८५१० ४८१८४