आदिबसी जनजती महिलहरुको प्रथम राष्ट्रिय भेलको उदघटना २०६८ माघ २७ – नेपाल आदिवासी जनजाति महासंघ

आदिबसी जनजती महिलहरुको प्रथम राष्ट्रिय भेलको उदघटना २०६८ माघ २७

नेपाल आदिबसी जनजाती महासंघको आयोजनामा आदिबसी जनजती महिलहरुको प्रथम राष्ट्रिय भेलको उदघटना २०६८ माघ २७ गते मध्यानह १२ बजे स्टाफ कलेज जावलाखेल सबैलाई हार्दिक निमन्त्रना छ। कृपया आफ्नो जातिय पोसाक्मा आउनु होला ।

Monday, 06 February 2012 06:48

माघ २८ गते बिहान् ८ बजे स्टाफ कलेजमा आन्तर्कृयात्मक कार्यक्रम सम्पूर्ण जातिय, सम्बधन र जिल्ला समानवय परिषदबाट २ जना महिल महिला प्रतिनिधि सभागी हुनुहोला थप जानकारीको लागि इमैल चेक् गर्नुस् वा माहसंघको फोन ५००१७५४ मा संपर्क गर्नुस् ।